Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बिहीबारदेखि हराएका २ बालकको शव वाग्मतीमा भेटियो

    बिहीबारदेखि हराएका २ बालकको शव वाग्मतीमा भेटियो

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 813
    SHARES

    फाइल तस्विर

    रौतहट । बिहीबार दिउँसोदेखि हराएका बालकको शव शुक्रबार बिहान भेटिएको छ ।

    रौतहटको वाग्मती नदीमा दुई जना बालकको शव फेला परेको हो ।



    बिहीबार विद्यालयबाट फर्किएर वाग्मती नदीमा नुहाउन पसेका दुर्गाभगवती गाँउपालिका-३ मत्सरीका १३ वर्षीय हर्ष झा र वडा नं-२ भलोहियाका १३ वर्षीय आदित्य दास बेपत्ता भएका थिए ।



    खोजीकै क्रमममा हर्षकुमार झाको शव बिहीबार बिहान दुर्गाभगवती-५ बहुअर्वामा र आदित्य झाको शव वडा नंं-३ पर्साटोलमा वाग्मती नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार