Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दिल्लीमा प्रचण्ड र आरजूबीच भेट

    दिल्लीमा प्रचण्ड र आरजूबीच भेट

    अनलाइन नेपाल
  • शनिबार, ३२ असार २०७९
  • 873
    SHARES

    काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजू देउवाबीच भेटवार्ता भएको छ।

    उपचारका लागि दिल्लीमा रहेकी आरजू र प्रचण्डबीच शनिबार बिहान भेटवार्ता भएको हो। भेटको क्रममा नेपाली राजदूत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालसमेत सहभागी थिए।



    प्रचण्डले आजै भारतीय बिदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्दैछन ।



    दिल्लीमा प्रचण्ड र आरजूको भेटलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लज्जास्पद दृष्य भएको टिप्पणी गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार