Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रहरीलाई हतियार चाहिएको छ तर खरिद गर्न पैसा छैन : गृहमन्त्री खाँण

    प्रहरीलाई हतियार चाहिएको छ तर खरिद गर्न पैसा छैन : गृहमन्त्री खाँण

    अनलाइन नेपाल
  • शनिबार, ३२ असार २०७९
  • 816
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीलाई हतियार आवश्यक भए पनि खरिद गर्ने निर्णय अहिलेको नभएको बताएका छन् ।

    आज कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै उनले हतियार किन्ने पैसा नभएको स्पष्ट पारेका हुन् ।



    उनले भने, ‘हतियार किन्ने अहिलेको निर्णय होइन। पहिलेकै निर्णय हो। प्रहरीलाई हतियार चाहिएको छ तर किन्न सरकारसंग अहिले पैसा छैन। अहिले हतियार किनिन्न।’



    यस्तै अहिले हतियार नकिन्ने पनि उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार