Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा भविश्वर शर्मा निर्वाचित

    ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा भविश्वर शर्मा निर्वाचित

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 696
    SHARES

    काठमाडौं । नेकपा एमालेका उम्मेदवार ध्रुव अधिकारीलाई हराउँदै ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा निर्वाचित भएका छन् ।

    सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका शर्मा ७ सय ७२ मत ल्याएर निर्वाचित भएका हुन् ।



    शर्माका प्रतिद्वन्दी ध्रुव अधिकारीले ५ सय ६८ मत ल्याएर पराजित भएका छन् ।



    त्यस्तै उपाध्यक्षमा गीता गुरुङ , सहदेव धमला र महासचिवमा राजिव पाण्डे निर्वाचित भएका छन् ।

    यस्तो छ मत परिणाम

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार