Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तराईलाई छुट्टै देश बनाउने अभियानमा लागेका सिके राउत बने ओशो सन्यासी

    तराईलाई छुट्टै देश बनाउने अभियानमा लागेका सिके राउत बने ओशो सन्यासी

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 1.1K
    SHARES

    जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा। सीके राउत काठमाडौंको ओशो तपोवन आश्रम पुगेर ‘सन्न्यासी’ बनेका छन् ।

    कुनै बेला तराईलाई छुट्टै देश बनाउने अभियानमा लागेर राज्य द्रोहको मुद्धामा जेल समेत बसेका सिके राउत ओशो सन्यासी बनेका हुन् ।



    सन्यासपछि राउतले नयाँ नाम पाएका छन्–‘आनन्द मैत्रय’ । नाम जस्तै सन्यास धारणपछि सार्वजनिक भएको तस्विरमा उनी निकै आनन्दित देखिएका छन् ।



    गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्ट, पूर्व अभिनेत्री शोभिता सिम्खडाका साथमा सेतो बस्त्र, ओशोको तस्विर रहेको माला लगाएर ‘ग्रीन टि’ पिउँदै गरेको उनको तस्बिर सार्वजनिक भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार