Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बढुवा भएका २ हजार १६९ सहायक हवल्दारको पदस्थापन, कसको कहाँ ? [सूचीसहित]

    बढुवा भएका २ हजार १६९ सहायक हवल्दारको पदस्थापन, कसको कहाँ ? [सूचीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका दुई हजार १६९ प्रहरी सहायक हवल्दारहरुको पदस्थापन गरिएको छ ।

    बिहीबार प्रहरी प्रधान कार्यालयले बढुवा भएका दुई हजार १६९ प्रहरी सहायक हवल्दारहरुको पदस्थापन गरेको हो ।



    प्रधान कार्यालयले केहिदिन अघि जनपद प्रहरी समूहतर्फका प्रहरी जवानलाई प्रहरी सहायक हवल्दारमा बढुवा गरेको थियो ।



    तलब, भत्ता तथा रासनसमेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी उनीहरुलाई पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    यस्तो छ पदस्थापन सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार