Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ट्रक र मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु

    ट्रक र मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २७ साउन २०७९
  • 984
    SHARES

    फाइल तस्विर

    कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाँउपालिका १ बर्रोहियामा हिजो बेलुकी ट्रक र मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीको ओमसतिया गाँउपालिका ३ करुवानीका ४० वर्षीय उमा शंकर यादव रहेका छन् ।



    भैरहवा स्थित यु्निभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारको क्रममा राती पौने १२ बजे यादवको मृत्यु भएको हो ।



    भैरहवाबाट तौलिहवा तर्फ जाँदै गरेको लु १ ख ४५१६ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको यादवले चलाएको लु ७६ प १४१२ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार