Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • ट्रक पल्टिदा १९ वटा भैँसी र पाडा मरे

    ट्रक पल्टिदा १९ वटा भैँसी र पाडा मरे

    अनलाइन नेपाल
  • मंगलबार, १२ भाद्र २०८०
  • 1.8K
    SHARES

    नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत ट्रक पल्टिदा १७ वटा भैँसी र पाडा मरेका छन् ।

    कपिलवस्तुको चनौटाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ९२२७ नं. को ट्रक बिहान सवा ६ बजे नवलपुरको कावासोती १६ चालिस किलो भन्ने स्थानमा दुर्घटना भएको हो ।



    भैँसी र पाडा लोड गरी ल्याएको ट्रक खाल्डोमा परि पल्टिएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ । ३६ वटा भैँसी र पाडामध्ये १९ वटा मरेका छन् ।



    ११ वटा भैँसी र पाडा भने जीवितै रहेका छन् । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार