Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

    म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

    अनलाइन नेपाल
  • आइतबार, २९ साउन २०७९
  • 891
    SHARES

    एजेँसी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड ब्रेन्टफोर्डसँग पराजित भएको छ ।

    गएराती सम्पन्न खेलमा ब्रेन्टफर्डले म्यानचेस्टर युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।



    नयाँ सिजनको सुरुवाती दुवै खेलमा हार बेहोरेपछि युनाइटेड अङ्क तालिकाको पुछारमा छ । ब्रेन्टफोर्डका जोस डा सिल्भा, माथिअस जेन्सन, बेन मी र ब्रायन एम्बुएमोले गोल गरे ।



    पहिलो खेलमा युनाइटेड ब्राइटनसँग २–१ गोलले पराजित भएको थियो । दुई वटा खेलमा युनाइटेडले ६ गोल खाएको छ । एक गोल गरेको छ । ब्रेन्टफोर्डको ३ खेलमा ४ अङ्क छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार