Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • फुटबलको सर्वोच्च निकाय फिफाले लगायो भारतलाई प्रतिबन्ध

    फुटबलको सर्वोच्च निकाय फिफाले लगायो भारतलाई प्रतिबन्ध

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 1.5K
    SHARES

    एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ ।

    फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई यसअघि नै पटक पटक चेतावनी दिएको थियो ।



    भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो ।



    तर फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले प्रतिबन्ध लगाएको हो । भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्न नपाउने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार