Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • फिफा अध्यक्षमा जियानी इन्फान्टिनो पुनः निर्वाचित

    फिफा अध्यक्षमा जियानी इन्फान्टिनो पुनः निर्वाचित

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 489
    SHARES

    काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को अध्यक्षमा जियानी इन्फान्टिनो पुनः निर्वाचित भएका छन् ।

    विश्व फुटबलको प्रशासकीय निकाय फिफाको अध्यक्षमा इन्फान्टिनो निर्विरोध निर्वाचित भएका हुन् ।



    फिफाको विधानअनुसार अध्यक्षको अधिकतम तीन कार्यकाल हुन्छ ।



    इन्फान्टिनो नेतृत्वको फिफाले सन् २०२६ मा पुरुष विश्वकप प्रतियोगिता संयुक्त राज्य अमेरिकामा आयोजना गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार