Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • श्रीलंका फुटबलमाथि फिफाले लगायो प्रतिबन्ध

    श्रीलंका फुटबलमाथि फिफाले लगायो प्रतिबन्ध

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 573
    SHARES

    एजेन्सी । श्रीलंका फुटबल महासंघ (एफएफएसएल) लाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

    फिफा काउन्सिलको शनिबार बसेको बैठकले तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै जनवरी २१ बाट लागू हुने गरेर प्रतिबन्ध लगाएको हो ।



    अर्को निर्णय नभएसम्मका लागि यो प्रतिबन्ध कायम रहनेछ ।



    यसक्रममा श्रीलंका र त्यसको प्रतिनिधित्व गर्दै कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार