Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • विसं २०८० को पात्रो प्रकाशनका लागि १७ वटा निवेदन

    विसं २०८० को पात्रो प्रकाशनका लागि १७ वटा निवेदन

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 834
    SHARES

    काठमाडौं । विसं २०८० को पात्रो पञ्चाङ्ग प्रकाशनका लागि १७ वटा निवेदन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    विसं २०८० को पञ्चाङ्ग प्रकाशन गर्नका लागि निवेदन दिन गत साउन ४ गतेको गोरखापत्रमा सूचना प्रकाशन गरी समितिले एक महिनाको समय दिएको थियो ।



    समितिको सूचनाअनुसार पुराना १४ पञ्चाङ्ग र नयाँ तीन गरी १७ वटा निवेदन प्राप्त भएको हो ।



    स्वीकृतिका लागि निवेदन दिने नयाँ पात्रोमा मुक्तिनाथ, नेपाल र ज्वाला पञ्चाङ्ग छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार