Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सोमबार घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

    सोमबार घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 864
    SHARES

    फाइल फोटो

    काठमाडौं । साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ।

    आइतबार  पुरानै दरमा कारोबार भएको सुनको मूल्य सोमबार भने तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।



    सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको छ।आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ५०० र तेजाबी सुन प्रतितोला ९५०० हजार रुपैयाँमा कारोबार भएको थियो।



    सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १६५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार तोलामा १५ रुपैयाँ घटेर चाँदी प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार