Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एमालेको स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेन्डा

    एमालेको स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेन्डा

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा ११ बजे बैठक बस्न लागेको हो ।

    निर्वाचनको तयारी तथा रणनीति बनाउन केन्द्रीय तहका बैठकहरू आजबाट सुरु हुने छन ।



    आज स्थायी कमिटी बैठक बोलाएको एमालेले भदौ ९ गते पोलिटब्युरो र १० तथा ११ गते केन्द्रीय कमिटी बैठक आव्हान गरिसकेको छ ।



    सो बैठकले संघीय तथा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीका घोषणापत्र, चुनावी रणनीति तथा अन्य तयारीलगायतका बिषयमा छलफल गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार