Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एमालेले बोलायो स्थायी कमिटी बैठक

    एमालेले बोलायो स्थायी कमिटी बैठक

    अनलाइन नेपाल
  • आइतबार, १० असोज २०७८
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।

    बैठक सोमबार बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा बस्नेगरि बोलाइएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।



    गत शुक्रबारदेखि जारी रहेको केन्द्रीय कमिटी बैठक आइतबार सकिएलगत्तै भोली स्थायी कमिटी बैठक बोलाइएको हो । केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले गरेका तीनवटै प्रस्ताव पारित गरेको छ।



    आइतबार पनि केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटीको बैठक बसेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार