Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • २४ बुँदे माग अघि सार्दै कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित

    २४ बुँदे माग अघि सार्दै कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 759
    SHARES

    काठमाडौं । कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

    अस्पतालमा सञ्चालक समिति गठन गर्नुपर्ने, निर्देशक र लेखा प्रमुखले राजीनामा दिनुपर्नेलगायत माग राख्दै उनीहरू आन्दोलित भएका हुन् ।



    उनीहरूले अस्पताल विकास समिति कर्मचारी संर्घष समिति गठन गरेका छन् । त्यसैअन्तर्गत २४ बुँदे मागसहित आन्दोलनमा उत्रिएका हुन् ।



    करारका कर्मचारीको नवीकरण गर्नुपर्ने, लामो समयदेखि स्थायी हुन नसकेका कर्मचारीको स्तरवृद्धि र तह मिलान गर्नुपर्नेजस्ता मागहरू पनि २४ बुँदामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार