Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर

    शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर

    अनलाइन नेपाल
  • सोमबार, २४ असोज २०७९
  • 723
    SHARES

    काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

    ललितपुरको किष्ट अस्पतालमा उनको उपचार जारी रहेको हो ।



    असोज ६ गतेदेखि सोही अस्पतालमा उपचाररत जोशीमा डेंगु संक्रमण पुष्टि भएको थियो ।



    विभिन्न रोगबाट समेत ग्रसित उनलाई हाल डेंगुले गलाएको र खाना खान मन नगर्दा समस्या भएको अस्पताल प्रशासनले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार