Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • शताब्दी पुरुष सत्यमोहनको निधनको शोकमा आज देशभर सार्वजनिक बिदा

    शताब्दी पुरुष सत्यमोहनको निधनको शोकमा आज देशभर सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 723
    SHARES

    काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा दिएको छ ।

    गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै आज देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।



    ‘शताब्दी पुरुष जोशीको निधनले शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको छ’, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।



    शताब्दी पुरुष जोशीको एक सय तीन वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार