Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • रहिनन् शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी

    रहिनन् शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी

    अनलाइन नेपाल
  • शनिबार, २ बैशाख २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ ।

    पारिवारिक स्रोतका अनुसार १०० वर्षीय राधादेवी जोशीको शनिबार बिहान ५ बजेर १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको हो ।



    उनी केही समय यता सोही अस्पतालमा उपचाररत थिइन् । सत्यमोहन जोशीको पनि केही समयअघि निधन भएको थियो ।



    गत वर्षको असोजमा जोशीको सोही अस्पतालमा १०३ वर्षको उमेरमा निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार