Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘राष्ट्रिय सम्मान’का साथ विदाई

    शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘राष्ट्रिय सम्मान’का साथ विदाई

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 723
    SHARES

    काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘राष्ट्रिय सम्मान’का साथ विदाई गरिएको छ ।

    मृत्युपश्चात जीवनदान गरेका जोशीलाई आइतबार अपराह्न ललितपुर महानगरपालिका परिसरमै राष्ट्रिय सम्मान स्वरुप नेपाल प्रहरीको एक टुकडीले सलामी चढाएको हो ।



    आइतबार बिहान १०३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएका जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा राखिएको थियो ।



    शोक सलामीपछि जोशीको पार्थिव शरीर ललितपुरस्थित किष्ट अस्पताललाई हस्तान्तरण गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार