Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एभर्टनमाथि टोटनहमको सहज जीत

    एभर्टनमाथि टोटनहमको सहज जीत

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 618
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जीत हात पारेको छ । गएराति भएको खेलमा टोटेनहमले एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    ह्यारी केनले ५९ औं मिनेटमा पेनाल्टीबाट गोल गरे । त्यसपछि दोस्रो गोल पिएरे इमिले होजबर्गले ८६ औं मिनेटमा गरे ।



    जीतसँगै टोटेनहमले १० खेलमा २३ अंक जोडेको छ । टोटेनहम तेस्रो स्थानमा रहेको छ ।



    एभर्टन १० अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार