Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग : सिटीमाथि लिभरपुलको जीत

    इंग्लिस प्रिमियर लिग : सिटीमाथि लिभरपुलको जीत

    अनलाइन नेपाल
  • सोमबार, ३१ असोज २०७९
  • 681
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।

    गएराति भएको खेलमा लिभरपुलले सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।



    यस जीतसँगै लिभरपुलले ९ खेलमा १३ अंक जोडेको छ ।



    लिभरपुल आठौं स्थानमा रहेको छ ।

    सिटी १० खेलमा २३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार