Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • नवौं राष्ट्रिय खेलकुद : म्याराथनमा गण्डकीका अनिशलाई स्वर्ण

    नवौं राष्ट्रिय खेलकुद : म्याराथनमा गण्डकीका अनिशलाई स्वर्ण

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 855
    SHARES

    पोखरा । एथलेटिक्सको म्याराथनमा गण्डकीमा अनिश थापा मगरले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत स्वर्ण पदक जितेका छन् ।

    पोखरा रंगशालामा मंगलबार अनिशले निर्धारित दुरी २ घण्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।



    त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले निर्धारित दुरी २ घण्टा २३ मिनेट १४ सेकेन्डमा पूरा गर्दै रजत पदक जिते भने एपीएफका सन्तोष विक्रम विष्टले २ घण्टा ३० मिनेट ५४ सेकेन्डमा पूरा गर्दै कास्य पदक जिते ।



    भारतीय सेनामा कार्यरत अनिश राष्ट्रिय खेलकुदका लागि नेपाल आएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार