Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नवौं राष्ट्रिय खेलकुद : आर्मीकी जयरानीलाई तेस्रो स्वर्ण

    नवौं राष्ट्रिय खेलकुद : आर्मीकी जयरानीलाई तेस्रो स्वर्ण

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 531
    SHARES

    पोखरा। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला लङजम्पमा आर्मीकी जयरानी थारूले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।

    मंगलबार भएको खेलमा जयरानीले ५.५८ मिटर जम्प गर्दै कीर्तिमान सहित स्वर्ण जितेकी हुन् ।



    यसअघि लुम्बिनीकी निशा चौधरीको नाममा ५.४७ मिटरको कीर्तिमान थियो ।



    पोखरा रंगशालामा लुम्बिनीकी निशा चौधरीले ५.४९ मिटर जम्प गर्दै रजत जित्दा एपीएफकी सिला चौधरीले ५.३१ मिटर जम्प गर्दै कास्य पदक जितिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार