Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अभिनेत्री वर्षा सिवाकोटीले गरिन् फेसबुक डिएक्टिभेट

    अभिनेत्री वर्षा सिवाकोटीले गरिन् फेसबुक डिएक्टिभेट

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटीले फेसबुक डिएक्टिभेट गरेकी छिन् । उनको फेसबुक बिहिबार दिउँसोदेखि डिएक्टिभेट भएको छ ।

    उनले पछिल्लो पटक ‘मिनी हार्ट अट्याक’ भनेर फेसबुक पोस्ट गरेकी थिइन् ।



    त्यसपछि उनलाई धेरैले कमेन्टमा स्वास्थ्य लाभको कामनासमेत गरेका थिए । त्यसपछि उनले उक्त पोस्टलाई एडिट गर्दै अर्थक्वेकफेल्ट भनेर ह्यासट्यागसमेत थपेकी थिइन् ।



    वर्षाको उक्त पोस्टमा थुप्रैले विभिन्न खालका प्रतिक्रिया दिइरहेका थिए । तर अपरान्हदेखि वर्षाको फेसबुक डिएक्टिभेट भएपछि मानिसहरुलाई यसबारे चासो भएको छ ।  वर्षाको फेसबुक डिएक्टिभेट भएपनि उनको इन्स्टाग्राम भने एक्टिभ नै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार