Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • भारतीय अभिनेत्री पूनम पाण्डेको निधन

    भारतीय अभिनेत्री पूनम पाण्डेको निधन

    अनलाइन नेपाल
  • शुक्रबार, १९ माघ २०८०
  • 1.6K
    SHARES

    एजेन्सी । भारतीय अभिनेत्री एवं मोडल पुनम पाण्डेको निधन भएको छ ।

    परिवारजनले उनको इन्स्टाग्राम ह्यान्डलमार्फत पूनमको निधन भएको जानकारी दिएका हुन् ।



    उनी ३२ वर्षकी थिइन् । पूनम पाठेघरको क्यान्सरबाट ग्रसित थिइन् । उनको शुक्रबार बिहान निधन भएको बताईएकोछ ।



    पूनम सामाजिक सञ्जालमा गर्ने पोस्ट र मोडलिङबाट परिचित थिइन् ।

    त्यस्तै उनी रियालिटी टेलिभिजन शो ‘लकअप’ बाट समेत चर्चामा आएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार