Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • अभिनेत्री एमी ज्याक्सनले वेस्टविकसँग गरिन् इन्गेजमेन्ट

    अभिनेत्री एमी ज्याक्सनले वेस्टविकसँग गरिन् इन्गेजमेन्ट

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 1.1K
    SHARES

    एजेन्सी। अभिनेत्री एमी ज्याक्सनले इन्गेजमेन्ट गरेकी छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले इन्गेजमेन्टको जानकारी दिएकी हुन् ।

    ज्याक्सनले एक पोष्ट शेयर गरेकी छन् । जसमा उनका प्रेमी अङ्ग्रेजी अभिनेता एड वेस्टविकले स्वीजरल्याण्डको पहाडमा उनलाई प्रपोज गरेको देख्न सकिन्छ ।



    एमी र एड विगत केही समयदेखि एक अर्कोसँग डेट गरिरहेका छन् । यस अगाडि एमी जार्ज पानायियोटौसँगको सम्बन्धमा थिइन् ।



    जार्जले ज्याक्सनको २०१९ मा प्रपोज गरेका थिए । दुवैको एक छोरा पनि छ ।

    त्यसपछि उनी जार्जसँग अलग भइन् । त्यसपछि ज्याक्सनले २०२२ मा डेट गर्न सुरु गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार