Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया नेपालमा

    ‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया नेपालमा

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 645
    SHARES

    काठमाडौं । दक्षिण भारतीय फिल्म ‘बाहुबली’लगायत चर्चित फिल्मकी अभिनेत्री तमन्ना भाटिया नेपाल पुगेकी छिन्।

    उनले मंगलबार होलीको तस्बिर सार्वजनिक गर्दै नेपालमा रहेको सामाजिक सञ्जालमार्फत् जानकारी गराएकी हुन्।



    तमन्नाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा नेपालमा होली मनाएको तस्बिर पोस्ट गरेकी छन्। क्याप्सनमा नेपालमा रहेको उल्लेख गरेकी छन्।



    तेलुगु र तामिल फिल्म उद्योगकी यी चर्चित अभिनेत्रीको फिल्म ‘बाहुबली’का दुबै श्रृंखलाले नेपालमा आक्रामक कमाइ गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार