Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अभिनेत्री दिपाशाको निधन

    अभिनेत्री दिपाशाको निधन

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । अभिनेत्री दिपाशा बीसीको बिहीबार निधन भएको छ ।

    विष सेवन गरेकी बीसीको उपचारका क्रममा निधन भएको हो ।



    २८ वर्षीय बीसीलाई बुधबार राति उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।



    उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको हो ।

    ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् ।

    बीसी अहिले मोडलिङमा पनि सक्रिय थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार