Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सकियो सीपीसीको महाधिवेशन : राष्ट्रपति सी तेस्रो कार्यकालका लागि अनुमोदित

    सकियो सीपीसीको महाधिवेशन : राष्ट्रपति सी तेस्रो कार्यकालका लागि अनुमोदित

    अनलाइन नेपाल
  • शनिबार, ५ कार्तिक २०७९
  • 774
    SHARES

    फाइल तस्विर

    एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टीले शनिबार सी जिनपिङको नेतृत्वमा रहेको मूल स्थितिलाई समर्थनसहित पारित गरेको छ ।

    जारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको समापनपछि सी तेस्रो कार्यकालमा निर्वाचित हुने लगभग निश्चित छ । तर, पार्टीमा उनीपछिको वरीयतामा रहेका प्रधानमन्त्री ली खछ्याङ र सल्लाहकार सभाका अध्यक्ष वाङ याङ दुवैले अवकाश पाएका छन् ।



    सबै पार्टी सदस्यहरू पार्टी केन्द्रीय समिति र समग्र पार्टी पङ्क्तिले पार्टी महासचिव सी जिनपिङको राजनीतिक र पदीय स्थितिलाई समर्थन गर्ने तयारीमा छन् ।



    यो सँगै उनी राष्ट्रपतिको तेस्रो कार्यकालका लागि निर्वाचित हुँदै छन् । एक सातासम्म चलेको सीपीसीको महाधिवेशन शनिबार समापन भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार