Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • चिनियाँ कम्युनिष्ट पार्टीकी विदेश विभाग उपप्रमुख हैयान नेपालमा

    चिनियाँ कम्युनिष्ट पार्टीकी विदेश विभाग उपप्रमुख हैयान नेपालमा

    अनलाइन नेपाल
  • शुक्रबार, १२ माघ २०८०
  • 447
    SHARES

    काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयान नेपाल आइपुगेकी छन्।

    उपप्रमुख सुन माल्दिभ्स र बङ्गलादेशको भ्रमण गरेर तीन दिने भ्रमणका लागि नेपाल आइपुगेकी हुन् ।



    हैयानलाई माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल र सचिव गणेश साहले स्वागत गरेका थिए ।



    भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

    हैयानले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेसँग भेट गर्ने कार्यक्रम रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार