Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • शक्तिशाली चिनियाँ नेतालाई नेपाल भ्रमण गराउने चीनकी सरला

    शक्तिशाली चिनियाँ नेतालाई नेपाल भ्रमण गराउने चीनकी सरला

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 954
    SHARES

    काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ जियानचाओ चार दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

    केही समययता चीनका शक्तिशाली नेताहरु एकपछि अर्को गर्दै नेपाल भ्रमण गरिरहेका छन् । नेपालमा चीनकातर्फबाट एकपछि अर्को उच्चस्तरीय भ्रमण गराउन मुख्य भूमिका खेल्ने पात्र भने जेङ यूया हुन । उनको नेपाली नाम सरला हो ।



    उनी चिनियाँ कम्युनिष्ट पार्टीको नेपाल मामिला हेर्ने नेतृ हुन । विगतमा जस्तै यस पटक लीउको नेपाल भ्रमण गराउन उनको महत्वपूर्ण भूमिका रहेको छ ।



    यसअघि सन २०२० मा चिनियाँ विदेश मन्त्री वाङको भ्रमण गराउन पनि उनी सफल भएकी थिइन । वाङ भ्रमणको समन्वय मात्र होइन बेलाबेला चिनियाँ नेता र नेपाली नेताहरुबीच हुने भर्चुअल संवादको समन्वय समेत उनैले गर्ने गरेकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार