Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग : टोटनहमलाई हराउँदै न्युक्यासल शीर्ष चारमा

    इंग्लिस प्रिमियर लिग : टोटनहमलाई हराउँदै न्युक्यासल शीर्ष चारमा

    अनलाइन नेपाल
  • सोमबार, ७ कार्तिक २०७९
  • 882
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाईटेडले टोटेनहम हट्सपरलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

    न्युक्यासलका लागि पहिलो हाफमा क्यालम विल्सन र मिगुएल अल्मिरोनले एक–एक गोल गरे । टोटनहमका लागि दोस्रो हाफमा ह्यारी केनले गोल गरे ।



    गएराति घरेलु टोली टोटेनहमलाई हराएसँगै न्युक्यासल तालिकाको चौँथो स्थानमा उक्लिएको छ ।



    उसले १२ खेलबाट २१ अंक जोडेको छ । टोटेनहम २३ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार