Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • फराकिलो जित निकाल्दै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा

    फराकिलो जित निकाल्दै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 762
    SHARES

    एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा आर्सनलले नटिङ्घम फरेस्टमाथि जित निकालेको छ ।

    इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली आर्सनलले नटिङ्घम फरेस्टमाथि ५-० को जित निकालेको हो ।



    आर्सनलको जितमा गाब्रिएल मार्टिनेल्ली, थोमस पार्टे र मार्टिन ओडेगार्डले एकएक गोल गरेका थिए । भने रेइस नेल्सन दुई गोल गरेका थिए ।



    जितसँगै १२ खेलबाट ३१ अंक जोडेको आर्सनल तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार