Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • साफ यू–१५ महिला च्याम्पियनसिप : भुटानमाथि नेपालको फराकिलो जित

    साफ यू–१५ महिला च्याम्पियनसिप : भुटानमाथि नेपालको फराकिलो जित

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेपालले बंगलादेशको ढाकामा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा भुटानमाथि सानदार जित हात पारेको छ ।

    बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले पराजित गरेको हो । नेपालको जितमा वर्षा ओलीले चार गोल गरिन् ।



    यस्तै सुक्रिया मियाले दुई तथा सेनु परियारले एक एक गोल गरेकी हुन् । १० खेलाडीमा समेटिएको भुटानमाथि नेपालले पहिलो हाफमै चार गोल गरेको थियो ।



    समान तीन अंक बनाएको आयोजक बंगलादेश गोल अन्तरका आधारमा शीर्षस्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार