Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कैलाली-१ मा रञ्जिताको सुरूवाती अग्रता

    कैलाली-१ मा रञ्जिताको सुरूवाती अग्रता

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 720
    SHARES

    कैलाली । कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता चौधरीले सुरुवाती अग्रता लिएकी छन् ।

    सुरुवाती मतपरिणाअनुसार रेशम चौधरीको पार्टीका उम्मदवार रञ्जिताले अग्रता लिएका हुन् । यहाँ १०० मत गन्दा रञ्जिता श्रेष्ठ चौधरी ३३ मतसहित अग्र स्थानमा छन् ।



    उनलाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका कांग्रेसका रामजनम चौधरीले पछ्याइरहेका छन् ।



    अहिलेसम्म रामजनमको २७ मत छ । एमालेका तपेन्द्र रावलले २३ मतका साथ तेस्रो स्थानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार