Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एमालेद्धारा गुल्मी-२ मा ‘क्लिन स्वीप’, प्रदेश सभा ‘ख’ बाट पन्थी विजयी

    एमालेद्धारा गुल्मी-२ मा ‘क्लिन स्वीप’, प्रदेश सभा ‘ख’ बाट पन्थी विजयी

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 996
    SHARES

    गुल्मी । गुल्मी-२ प्रदेश सभा (ख) मा एमालेका दिनेश पन्थी निर्वाचित भएका छन् ।

    पन्थीले १३ हजार ९२९ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बुद्धी जिसीले १३ हजार ८१९ मत प्राप्त गरेका छन् ।



    पन्थीले जिसीलाई ११० मतान्तरले पराजित गरेका हुन् । पन्थी ०७४ सालमा पनि बाम गठबन्धनबाट प्रदेशसभामा निर्वाचित भएका थिए ।



    प्रतिनिधिसभा तर्फ गुल्मी २ मा एमालेका गोकर्ण विष्ट विजयी भइसकेका छन् । प्रदेशसभा २ ‘क’ मा पनि एमालेका डिल्लीराज भुसाल विजयी भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार