Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मोरङ-५ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी

    मोरङ-५ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 2K
    SHARES

    मोरङ । मोरङ-५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन् ।

    मण्डल ४ हजार ३ सय ३४ मतान्तरसहित विजयी भएका हुन् । उनले २१ हजार ८२० मत प्राप्त गरे ।



    उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शिवकुमार मंडल (केवट) ले १७ हजार ४८६ मत ल्याए ।



    यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपाल का राजकुमार यादवले १७ हजार ३९० मत प्राप्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार