Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विश्वकप फुटबल : अस्ट्रेलियासँग ट्युनिसिया १–० गोल अन्तरले पराजित

    विश्वकप फुटबल : अस्ट्रेलियासँग ट्युनिसिया १–० गोल अन्तरले पराजित

    अनलाइन नेपाल
  • शनिबार, १० मंसिर २०७९
  • 687
    SHARES

    काठमाडौं । विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रवार भएको पहिलो खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ ।

    कतारको अल जनौब रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलले हराएको हो ।



    अस्ट्रेलियाका लागि २३ औँ मिनेटमा माइकल डुकले गरेको गोल नै निर्णायक भयो । यो जितसँगै अस्ट्रेलियाले नकआउट चरणको संभावना कायम राखेको छ ।



    जितसँगै समूह ‘डी’ मा रहेको अस्ट्रेलिया २ खेलमा ३ अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ । २ खेलमा १ अङ्क रहेको ट्युनिसिया पुछारमा छ । अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग ४–१ गोलले पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार