Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विश्वकप फुटबल : मोरक्को र बेल्जियम पहिलो हाफमा बराबरी

    विश्वकप फुटबल : मोरक्को र बेल्जियम पहिलो हाफमा बराबरी

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 639
    SHARES

    काठमाडौं । कतार विश्वकप अन्तर्गत मोरक्को र बेल्जियमले पहिलो हाफमा बराबरी खेलेका छन् ।

    दोहास्थित अल थुमामा स्टेडियममा खेलको पहिलो हाफ सकिँदा मोरक्को र बेल्जियमले गोलरहित बराबरी खेलेका हुन् ।



    पहिलो हाफमा पाएका केही मौका बेल्जियमले सदुपयोग गर्न नसक्दा गोलरहित बराबरी भयो । मोरक्कोले पनि केही अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन।



    पहिलो खेलमा खेलमा क्यानडासँग १–० को संघर्षपूर्ण जित निकाल्दै बेल्जियम तीन अंकका साथ समूहको शीर्ष स्थानमा छ ।

    पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको मोरक्कोको एक अंक छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार