Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • धनुषा ४ मा कांग्रेसका यादवले ७४७ मतले लिए अग्रता

    धनुषा ४ मा कांग्रेसका यादवले ७४७ मतले लिए अग्रता

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 696
    SHARES

    धनुषा । प्रतिनिधि सभातर्फ धनुषा ४ मा सत्ता गठबन्धनका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन् ।

    निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार काँग्रेसका यादव २८ हजार ६५७ मत प्राप्त गरेका छन् ।



    उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका रघुवीर महासेठ २७ हजार ९१० मतका साथ दोस्रो स्थानमा छन् ।



    उनीहरूबीच ७४७ मतान्तर रहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार