Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राजदूतद्वय मिश्र र पोखरेललाई गैरआवासीय राजदूतको पनि जिम्मेवारी

    राजदूतद्वय मिश्र र पोखरेललाई गैरआवासीय राजदूतको पनि जिम्मेवारी

    अनलाइन नेपाल
  • आइतबार, २५ मंसिर २०७९
  • 774
    SHARES

    फाइल तस्विर

    काठमाडौं । श्रीलंका र अष्ट्रेलियाका राजदूतलाई गैरआवासीय राजदूतको समेत जिम्मेवारी दिइएको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीलंकाका राजदूत वासुदेव मिश्रलाई माल्दिभ्स र अष्ट्रेलियाका राजदूत कैलाशराज पोखरेललाई न्यूजिल्याण्डका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन्।



    नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनीहरूलाई राष्ट्रपतिले गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताएका छन्।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार