Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • साइप्रसका लागि गैरआवासीय राजदूतमा रिजाल नियुक्त

    साइप्रसका लागि गैरआवासीय राजदूतमा रिजाल नियुक्त

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 513
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई साईप्रसका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छन् ।

    राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राजदूत रिजाललाई आइतबार गणतन्त्र साइप्रसका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार