Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • राष्ट्रपतिद्वारा ६ देशकामा गैरआवासीय राजदूत नियुक्त

    राष्ट्रपतिद्वारा ६ देशकामा गैरआवासीय राजदूत नियुक्त

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 639
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ६ देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।

    आईतबार राष्ट्रपति पौडेलले अष्ट्रेलिया, ब्राजिल, रुस, डेनमार्कलगागतका देशहरुमा गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।



    यसअघि, मलेसिया, ब्राजिल, अष्ट्रियालगायत देशमा आवासीय राजदूतको रुपमा रहेका उनीहरूलाई राष्ट्रपति पौडेलले संविधानको धारा १८२ को उपधारा १ बमोजिम थप एक-एक देशको गैरआवासीय राजदूतको जिम्मेवारी दिएका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार