Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • राष्ट्रपति पौडेलद्वारा पाँच देशमा गैरआवासीय राजदूत नियुक्त

    राष्ट्रपति पौडेलद्वारा पाँच देशमा गैरआवासीय राजदूत नियुक्त

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गरेका छन् ।

    बुधबार राष्ट्रपति पौडेलले फिजी,अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीमा गरी पाँच देशमा गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।



    राष्ट्रपतिलेअष्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पौखरेललाई फिजी, ब्राजिलका आवासीय राजदूत निर्मलजराज काफ्ले अर्जेन्टिनाको गैरअवासीय र रुसका मिलनराज तुलाधर बेलारुसको गैरआवासीय राजदूतमा नियुक्त भएका हुन् ।



    त्यस्तै, डेनमार्कका डा.रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीलाई टर्कीको गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार