Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • जोर्डन र स्लोभेनियाका लागि आवासीय राजदूत नियुक्त

    जोर्डन र स्लोभेनियाका लागि आवासीय राजदूत नियुक्त

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 582
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका लागि आवासीय राजदूत नियुक्त गरेकी छन् ।

    राष्ट्रपति भण्डारीले जोर्डनका लागि सुशीलकुमार लम्साल र स्लोभेनियाका लागि भरतकुमार रेग्मीलाई गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।



    नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई जोर्डन अधिराज्यका लागि समेत गैरआवासीय राजदूत पदमा र अष्ट्रिया, संयुक्त राष्ट्रसंघ कार्यालय भियानका लागि नेपालको आवासीय राजदूत भरतकुमार रेग्मीलाई गणतन्त्र स्लोभेनियाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार