Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • राष्ट्रपति पौडेलद्वारा तीन देशमा गैरआवासीय राजदूत नियुक्त

    राष्ट्रपति पौडेलद्वारा तीन देशमा गैरआवासीय राजदूत नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 744
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।

    राष्ट्रपति पौडेलले सोमबार संविधानको धारा २८२ को उपधारा १ बमोजिम गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।



    राष्ट्रपतिले अस्ट्रेलियाका राजदूत कैलाशराज पोखरेललाई पपुवा न्यूगिनी, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई कोलम्बिया र डेनमार्कका राजदूत रामस्वार्थ रायलाई स्वीडेनको गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।



    यसअघि पनि राष्ट्रपतिले विभिन्न देशमा गैरआवासीय राजदूत नियुक्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार