Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • निर्वाचनको परिणामलगत्तै एमाले सचिव महासेठ नयाँ दिल्लीमा

    निर्वाचनको परिणामलगत्तै एमाले सचिव महासेठ नयाँ दिल्लीमा

    अनलाइन नेपाल
  • आइतबार, २५ मंसिर २०७९
  • 957
    SHARES

    काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।

    निर्वाचनको परिणामलगत्तै महासेठ शनिबार साँझ काठमाडौंबाट दिल्ली उडेका हुन् ।



    निर्वाचनपछि नयाँ सरकार गठनको तयारी भइरहेका बेला काठमाडौंमा भारतीय र अमेरिकन राजदूतको राजनीतिक भेटघाट बढिरहेको छ ।



    यही बेला एमालेका सचिव महासेठ पनि भारत पुगेका छन् । महासेठ किन दिल्ली गए भन्ने खुलाइएको छैन। उनी दिल्ली जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार