Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • ताइवानमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    ताइवानमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 621
    SHARES

    फाइल फोटो

    ताइपेई । ताइवानको पूर्वी तटमा बिहीबार ६.२ म्याग्निच्युडको भूकम्प गएको र त्यसपछि धेरै हल्का पराकम्पनहरू गएको टापुको मौसम विभागले जनाएको छ ।

    बिहीबार मध्याह्नमा ह्वालियन काउन्टीको तटबाट झण्डै ३० किलोमिटर टाढा छ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको जनाइएको छ ।



    अमेरिकी भौगर्भिक सर्वेक्षणले संस्थाले यो भूकम्प ६.२ म्याग्निच्युडको भएको र १२ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।



    क्षति वा हताहतको तत्काल कुनै समाचार प्राप्त भएको छैन् । गत सेप्टेम्बरमा ताइवानको पूर्वी तटमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार